१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ४ बुधबार
  • Wednesday, 03 July, 2024
२o७८ फाल्गुण ४ बुधबार ११:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गोरखामा बन्दकर्ताले बनाए जेब्राक्रस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ४ बुधबार ११:oo:oo

बन्दकर्ताले गोरखामा रचनात्मक काम गरेका छन्। बुधबार विप्वल नेतृत्वको नेकपाले गोरखा बजारका दुईवटा चोकमा जेब्राक्रस निर्माण गरेर सिर्जनशीलता देखाएका हुन्।

पार्टीका जिल्ला सेक्रेटरी कपिल भट्टलगायतले जिविस चोक र हरमटारी चोकमा जेब्राक्रस निर्माण गरेका छन्। आज गाडी नचल्ने दिन यात्रुलाई समस्या नहुने मौका पारेर जेब्राक्रस निर्माण गरिएको भट्टले जानकारी दिए।

ad
ad
ad
ad