१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ३ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण ३ मंगलबार १८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसद्वारा विभिन्न भ्रातृ संगठनको कार्यसमिति विघटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण ३ मंगलबार १८:o४:oo

नेपाली कांग्रेसले पार्टीसम्बद्ध विभिन्न भ्रातृ संगठनको कार्यसमिति विघटन गरेको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले मंगलबार भ्रातृ संगठनको कार्यसमिति विघटन गरेको हो। 

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायतका भ्रातृ संगठनको वर्तमान कार्यसमिति भंग गरिएको जानकारी दिए। उनका अनुसार संगठनको समयावधि सकिएकोले विघटन गरिएको हो। मुस्लिम संघ भने विघटन गरिएको छैन।

ad
ad
ad
ad