१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ माघ १३ बिहीबार १७:०७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हिमपातपछि खुलेको हुम्ला : आँगनभरि हिउँ, घमाइला डाँडाकाँडा (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ माघ १३ बिहीबार १७:०७:००

केही दिनको लगातारको हिमपातपछि बिहीबार हुम्लाको आकाश खुलेको छ। मौसम सफा भएसँगै डाँडाकाँडा र हिमालमा चाँदीझैँ हिउँ टल्केको देखिएको छ। घाम लागे पनि यस क्षेत्रमा चिसो भने कम भएको छैन। हिमपात भएपछि जेठासी बाली राम्रो हुने भएसँगै जिल्लाका कृषक खुसी देखिएका छन्।

तस्बिरहरू :