मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ ७ शुक्रबार
  • Friday, 28 August, 2026
फाइल तस्बिर ।
नयाँ पत्रिका किन्सासा
२o७८ माघ ७ शुक्रबार १२:४१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कंगोमा पानीजहाज दुर्घटना हुँदा १८० जना बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, किन्सासा
नयाँ पत्रिका
२o७८ माघ ७ शुक्रबार १२:४१:oo

उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी)को कंगो नदीमा आइतबार अबेर राति एउटा पानीजहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएका स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

करिब ६०० यात्रु बोकेको जहाज अत्यधिक भारका कारण दुर्घटना भएको हुन सक्ने  संयुक्त राष्ट्रसंघ समर्थित समाचार आउटलेट रेडियो ओकापीले केही जीवित व्यक्तिहरूको भनाइलाई उदृत गर्दै जनाएको छ। कंगो नदीमा  प्रायः रातको यात्रा, ओभरलोड र जहाजहरूको खराब अवस्थाका कारण बारम्बार दुर्घटना हुने गर्दछ।