नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने छ ।
बैठकमा संसदका एजेण्डाका बारेमा छलफल हुने जनाइएको छ । संसद बैठक बस्नुअघि माओवादीले दलको बैठक बोलाएको हो ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।