मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २७ सोमबार १८:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाधिवेशन प्रतिनिधिका लागि रामचन्द्र पौडेलले राखे चियापान कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २७ सोमबार १८:५७:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार चियापान कार्यक्रम गर्ने भएका छन्। पौडेलको सचिवालयका अनुसार मंगलबार ८ बजे लैनचौर ब्यान्क्वेटमा कांग्रेस महाधिवेशन प्रतिनिधिहरूका लागि चियापान राखेका हुन्। 

संस्थापन इतर समूहमा सभापतिका लागि उनको नाममा सहमति हुन सकेको थिएन। पौडेल महाधिवेशनमा मतदान गर्नसमेत गएका थिएनन्।