Skip This
कांग्रेस पौडेल पक्षको बैठक अनुपम फुडल्यान्डमा सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २२ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर २२ बुधबार १o:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस पौडेल पक्षको बैठक अनुपम फुडल्यान्डमा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर २२ बुधबार १o:२७:oo

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक गौशाला स्थित अनुपम फुडल्यान्डमा सुरु भएको छ । केहीबेरअघि सुरु बैठकमा नेताहरू चन्द्र भण्डारी, जीवन परियार र रामशरण महत, जिल्ला सभापति ,निवर्तमान जिल्ला सभापति ,प्रदेश सभापति, प्रदेशमा उम्मेदवार बनेकाहरू र केन्द्रीय सदस्यहरू सहभागी छन् । 

१४औँ महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउन नेताहरू यतिवेला दबाबमा छन् । संस्थापनइतरबाट सभापतिका लागि  वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आफ्नो अडान कायमै राखेका छन् । तर, आजको बैठकमा भने सभापतिका एक आकांक्षी पौडेल मात्र सहभागी छन् ।