मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर २१ मंगलबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २१ मंगलबार १५:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २१ मंगलबार १५:oo:oo

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका र कार्यक्रम स्वीकृत गरेको छ। आयोगले प्रेस विज्ञप्ती जारी गर्दै माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत भएको जानकारी दिएको हो।

स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल पुस १ देखि पुस १० सम्म दर्ता भइसक्नुपर्नेछ। कार्यतालिकाअनुसार माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुनेछ।

यस्तो छ निर्वाचन कार्यतालिका