मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गराउन आयोगको अनुरोध
निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्ने कार्यमा सहयोग गर्न आग्रह गरेको छ। आयोगले सोमबार विज्ञप्तिमार्फत मृत्यु भएका मतदाताको मृत्युदर्ता प्…
निर्वाचन आयोगमा प्रमुख आयुक्त र दुई आयुक्त सिफारिस
संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ । कार्की हाल सर्वोच्च अदालतका रजिस्ट्रार हुन् । शुक्रबार बसेको संवैधा…
निर्वाचन आयोगले भन्यो–६० प्रतिशत मत खस्यो
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा का…
मतदानबारे जानकारी दिन निर्वाचन आयोगले साँझ पत्रकार सम्मेलन गर्ने
प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा भइरहेको मतदानबारे जानकारी दिन निर्वाचन आयोगले आज साँझ पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। आयोगका अनुसार पत्रकार सम्मेल…
३ बजेसम्म ७४ लाख मत खस्यो
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार जारी मतदानमा तीन बजेसम्ममा देशभरि ७४ लाख मत खसेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार बिहान ७ बजेदेखि मतदान भइ…
‘मतपेटिका साटिने हल्ला निराधार र भ्रामक’ : निर्वाचन आयोग
निर्वाचन आयोगले मतपेटिका साटिने भनी फैलाइएको हल्ला पूर्णतः निराधार र भ्रामक रहेको स्पष्ट पारेको छ। बुधबार आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यवा…
चुनाव बिथोल्ने कुनै तत्त्व छैन : निर्वाचन आयोग
निर्वाचन आयोगले निर्वाचन बिथोल्ने कुनै तत्त्व नरहेको स्पष्ट पार्दै नागरिकलाई ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयु…
२४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी
निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिने स्पष्ट पारेको छ । भण्डारीले मतदान सकिएलगत्तै मतपेटिका संकलन गरिने र गणना सुरु गर…
उत्साहपूर्वक सहभागी भई मतदान गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले भोलि (फागुन २१ गते) हुने निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै निर्…
निर्वाचन सुरक्षाबारे आवश्यक प्रबन्ध मिलाउन सरकारलाई आयोगको सातबुँदे निर्देशन
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र त्रासरहित बनाउन गृह मन्त्रालयलाई सातबुँदे निर्देशन दिएको छ। आयोगले उच्चस्तर…
निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्न आयोगको आग्रह
निर्वाचन आयोगले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसार कार्यक्रममा अवरोध नगर्न सबै पक्षलाई आग्रह गरेको छ। आयोगले यही फागुन २१ गते हुने प्र…
निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का क्रममा बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग नगर्न राजनीतिक दल र उम्मेदवारलाई आह्वान गरेको छ। आयोगले झन्…
स्थानीय तहका पदाधिकारीलाई आफ्नै पालिकामा चुनावी प्रचार नगर्न आयोगको आग्रह
निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारीलाई आफू बहाल रहेको पालिकाभित्र दलीय चुनावी प्रचार–प्रसारमा संलग्न नहुन आग्रह गरेको छ। आयोगका प्रवक्ता नारायणप्रस…
निर्वाचन आयोगको निष्पक्षतामाथि एमालेले उठायो प्रश्न
एमालेले निर्वाचन उल्लंघन कार्यप्रति निर्वाचन आयोगको उदसीनता र शैलीप्रति प्रश्न उठाएको छ । पार्टी केन्द्रीय कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै एमालेले आचारसंहित…
४१ दलले बुझाए घोषणापत्र : २२ दलको घोषणापत्र अझै आयोगको रेकर्डबाहिर
निर्वाचन आयोगको निर्देशनअनुसार ४१ राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाएका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५७ र निर्वाचन आचारसंहिताको दफा ३७ म…
एन्फाको सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगन गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई संघको निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि स्थगन गर्न निर्देशन दिएको छ। निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेको उल्लेख…
फागुन १८ सम्म मात्र चुनावी प्रचार गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ४ देखि १८ गतेसम्म मात्र चुनावी प्रचारप्रसार गर्न निर्देशन दिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्व…
साढे चार सय उम्मेदवार र चार दलले खोले निर्वाचन बैंक खाता
साढे चार सय उम्मेदवारले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेका छन् । निर्वाचन आयोगका अनुसार शुक्रबार बिहानसम्म चार सय ५४ उम्मेदवारले निर्वाचन प्रयोजनका लागि …
प्रत्यक्षतर्फका ३,४०६ उम्मेदवारलाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारलाई निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले उ…
५१ लाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोमा ३० जनाले बुझाए जवाफ
निर्वाचन आयोगले हालसम्म ५१ जनालाई स्पष्टीकरण सोधेको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ३० वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आय…