मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Friday, 28 August, 2026
२o७८ मङ्सिर १४ मंगलबार o९:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले महाधिवेशन : पर्चा बाँड्नेलाई रोक्न आयोगको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार o९:३२:oo

सौराहमा जारी नेकपा एमालेको महाधिवेशनमा अध्यक्षका उम्मेदवार भीम रावललाई भोट नहाल्न केपी ओली पक्षले मतदातालाई पर्चा बाँड्दै हिँडेपछि निर्वाचन आयोगले त्यसलाई रोक्न निर्देशन दिएको छ ।

मतदान प्रक्रिया सुरु भएलगत्तै ओली पक्षधरले भीम रावललाई मतदान नगर्नु भन्दै मतदातालाई पर्चा बाँडेपछि आयोगले यस्तो प्रक्रिया रोक्न प्रहरीलाई निर्देशन दिएको हो ।