मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Friday, 11 July, 2025
२o७८ मङ्सिर ९ बिहीबार १४:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवन पुगे एमाले अध्यक्ष ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार १४:३६:oo

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि नेकपा (एमाले)का अध्यक्ष केपी ओली चितवन आइपुगेका छन्। उनलाई एमालेका नेता तथा कार्यकर्ताले भरतपुर विमानस्थलमा स्वागत गरेका थिए।  

शुक्रबार नारायणी नदी किनारमा एमालेको महाधिवेशन उदघाटन हुँदै छ। अहिलेसम्म आयोजकले महाधिवेशनको तयारीको काम ७५ प्रतिशत  सकिएको जनाएको छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधि आजदेखि आउने क्रम सुरु भएको छ।