मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
२०७८ मङ्सिर ९ बिहीबार १४:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवन पुगे एमाले अध्यक्ष ओली 

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ९ बिहीबार १४:३६:००

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि नेकपा (एमाले)का अध्यक्ष केपी ओली चितवन आइपुगेका छन्। उनलाई एमालेका नेता तथा कार्यकर्ताले भरतपुर विमानस्थलमा स्वागत गरेका थिए।  

शुक्रबार नारायणी नदी किनारमा एमालेको महाधिवेशन उदघाटन हुँदै छ। अहिलेसम्म आयोजकले महाधिवेशनको तयारीको काम ७५ प्रतिशत  सकिएको जनाएको छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधि आजदेखि आउने क्रम सुरु भएको छ।