प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज १२ इजलास तोकेका छन् । एक एकल र ११ संयुक्त इजलास तोकेका हुन् । १२ इजलासमा चार सय ५४ मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश जबराले आफ्ना लागि भने इजलास तोकेका छैनन् ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।