मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २९ सोमबार
  • Tuesday, 15 July, 2025
रासस
२o७८ कार्तिक २९ सोमबार १८:oo:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसद्वारा १० बिलियन डलरभन्दा बढीको हतियार निर्यात सम्झौतामा हस्ताक्षर

Read Time : < 1 मिनेट
२o७८ कार्तिक २९ सोमबार १८:oo:oo

रूसले कोभिड– १९ महामारीको बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको सैन्य–प्राविधिक सहयोगका लागि संघीय सेवाका निर्देशक दिमित्री सुगाएभले सोमबार बताएका छन्। 

महामारीजन्य कठिनाइका बाबजुद हाम्रा साझेदारहरूसँगको अन्तरक्रिया दिगो र रचनात्मक छ। नयाँ सम्झौताहरूको मात्रा १० बिलियन अमेरिकी डलर नाघेको छ, जसले अर्डर पोर्टफोलियोको स्थिरता सुनिश्चित गर्दै ५५ बिलियनको स्तरमा पुर्याएकोछ,’ सुगाएभले भने।