Skip This
एमालेकाे पालिका अधिवेशन आज : अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ९ मंगलबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक ९ मंगलबार o९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेकाे पालिका अधिवेशन आज : अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक ९ मंगलबार o९:१७:oo

नेकपा एमालेको आज देशभर पालिका अधिवेशन हुँदै छ । पार्टी अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट अधिवेशनको दिउँसो १ बजे भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ ।

दशौँ महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न एमालेले कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशनको कार्यक्रम राखेको हो । गत शुक्रबार अर्थात् कात्तिक ६ गते वडा अधिवेशन सम्पन्न भइसकेको छ । 

ad
ad
ad
ad