१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १३:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले स्थायी कमिटी बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:२९:oo

नेकपा (एमाले)ले आजका लागि स्थायी कमिटीको बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्न लागेको हो। कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकका लागि पाँच एजेन्डा तय भएका छन्।

बैठकमा विधान महाधिवेशन समीक्षा, वडा अधिवेशन, पालिका अधिवेशन र राष्ट्रिय महाधिवेशनका सम्बन्धमा विषय प्रवेश र अविरल वर्षका कारण भएको क्षतिका सम्बन्धमा छलफल हुने बताइएको छ।

ad
ad