मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २१ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २१ बिहीबार ११:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घरको छतबाट हाम फालेर वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीद्वारा आत्महत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २१ बिहीबार ११:५८:oo

वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन्। उनले आज बिहीबार बिहान ७ बजे चाबहिलस्थित गौतम अग्रवालको निर्माणाधीन घरबाट हाम फालेर आत्महत्या गरेका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले हाम फालेलगत्तै उनको मृत्यु भएको बताए। मृत्यु भएका चतुर्वेदीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनी केही वर्षदेखि मानसिक समस्याले ग्रस्त रहँदै आएको उनको पारिवारिक स्रोतले प्रहरीलाई जानकारी गराएको छ।