१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
संजित परियार काठमाडौं
२०७८ असोज २ शनिबार १७:५८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

चोभारमा यसरी गरियो विश्वकर्माको मूर्ति विसर्जन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७८ असोज २ शनिबार १७:५८:००

विश्वकर्मा पूजा आजबाट सम्पन्न भएको छ । विश्वकर्माको प्रतीकका रूपमा शुक्रबार विभिन्न मेसिन तथा उद्योग कलकारखानाको पूजा गरिएको थियो । विश्वकर्मा पूजाको भोलिपल्ट विश्वकर्माको मूर्तिलाई नदीमा विसर्जन गरेर पर्व सम्पन्न गर्ने चलन छ । आज काठमाडौंको चोभारस्थित बागमती नदीमा विश्वकर्माको मूर्ति विसर्जन गरी मनाइएको छ ।

जलविनायक मन्दिरमा रहेको विश्वकर्मा मूर्ति विसर्जनका झलकहरू: