
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। माओवादी संसदीय दलको बैठक सकिएलगत्तै प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए।
आज ४ बजे संसद् बैठक बस्नुअघि सिंहदरबारमा देउवा र प्रचण्डबीच भेट भएको हो।