१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १० बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १० बिहीबार १४:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टी दर्तापछि लोकतान्त्रिक समाजवादीको पहिलो कार्यकारिणी समिति बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १० बिहीबार १४:३३:oo

पार्टी दर्ता भएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पहिलो कार्यकारिणी समितिको बैठक बस्दै छ। अध्यक्ष महन्थ ठाकुरले पार्टी दर्तापछि आज बिहीबारका लागि पहिलोपटक बैठक बोलाएका हुन्।

बैठक पार्टी कार्यालय बबरमहलमा सुरु भएको कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिए।