मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण १२ मंगलबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १२ मंगलबार ११:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र प्रचण्डबीच भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १२ मंगलबार ११:oo:oo

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहान उनीहरूबीच भेट भएको हो। 

भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो । प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री र प्रचण्डबीच सरकारका साझा कार्यक्रम सार्वजनिक गर्ने, सरकार सञ्चालनसम्बन्धी कार्यदल गठनबारे समेत छलफल भएको थियो।