१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३ आइतबार
  • Sunday, 29 September, 2024
२o७८ श्रावण ३ आइतबार १२:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले सांसदलाई झलनाथ खनालको आग्रह– अलमलमा नपरी प्रधानमन्त्रीलाई विश्वासको मत दिनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण ३ आइतबार १२:२९:oo

नेकपा एमालेका नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन्। भारतको नयाँदिल्लीमा उपचार गराइरहेका खनालले एक विज्ञप्ति जारी गर्दै एमाले सांसदलाई कुनै अलमल र आक्रोशको प्रभावमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन्। 

उनले अदालतको फैसलाको सम्मान गर्नसमेत भनेका छन्। खनालले अबको दुई वर्ष देउवा सरकारले काम गर्ने बताएका छन्।

उनले विश्वासको मत दिँदा आफ्नो मत पनि देउवाकै पक्षमा हुने बताएका छन्।