मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २४ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ असार २४ बिहीबार o६:५१:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नयाँ पत्रिका हाइलाइट्स

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असार २४ बिहीबार o६:५१:oo

फ्रन्ट पेज : 
६ अर्बको बालुवा र माटो दुई अर्ब १२ करोडमा ठेक्का लगाउने पशुपति क्षेत्र विकास कोषको तयारी

– बजारमूल्य  पाँच अर्ब ९६ करोड ९० लाख पर्ने गोठाटारस्थित जग्गाको बालुवा र माटो बेच्न दुई अर्ब १२ करोड ५० लाखमा ठेक्का दिने अन्तिम तयारी

– गोठाटारमा कति परिमाणमा बालुवा र माटो छ भन्ने प्राविधिक अध्ययन नै भएन, ५३ लाख ७७ हजार पाँच सय तीन घनमिटर रहेको अनुमानकै आधारमा ठेक्का लगाइँदै, कोषको अनुमानभन्दा अत्यधिक बालुवा र माटो रहेकाले धेरै ठेकेदारका आँखा गोठाटारको खानीमा 

देशभरका मालपोत कार्यालय अनलाइन प्रणालीमा

– अब सेवाग्राहीले आफ्नो घरजग्गाको विवरण मोबाइलमै हेर्न सक्ने

ओली–नेपाल ५० मिनेट ‘वान अन वान’ वार्ता

– ओलीले मागे निःसर्त सहयोग, नेपालले खोजे सम्मानजनक सहकार्य

बहस :

चुरेभावरको दोहन : तराईको मरुभूमीकरण

बाबुराम गोपाली र डिबी नेपालीको दृष्टिकोण

अर्थ पत्रिका :

बैंकहरूको सम्पत्ति ५३ खर्ब, देशको जिडिपीभन्दा १० खर्ब धेरै

खेलकुद :

बेल्जियमले जितेको फुटबल क्रान्ति

नोट : आदरणीय पाठकले अझै केही दिन नयाँ पत्रिकाका सम्पूर्ण सामग्री नि:शुल्क पढ्न सक्नुहुनेछ ।