१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ १८ मंगलबार १४:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 खनाल-नेपाल समूहसँग एकताको प्रयास जारी राख्ने एमाले स्थायी कमिटी बैठकको निर्णय (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ १८ मंगलबार १४:५६:००

नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले  माधवकुमार नेपाल र झलनाथ खनाल पक्षसँग एकताको प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि संस्थापन पक्षले  खनाल–नेपालसहित १२ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । तर, संस्थापन पक्ष एक कदम पछि हटेर नेपाल–खनाल पक्षसँग एकताको प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए  ।