मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ पौष २३ बिहीबार १३:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा बैठकमा वामदेव गौतमले भने- फेरि एकता गराउन सकिन्छ कि भनेर एक्लै लागिरहेकाे छु [भिडियाेसहित]

Read Time : < 1 मिनेट
२०७७ पौष २३ बिहीबार १३:३७:००

नेकपा नेता वामदेव गौतमले पार्टी विभाजनको औचित्य नदेखेको बताएका छन् । आज आफू दुव पक्षमा नलागेको उनको भनाई थियो ।

दुवै पक्षमा गल्ती कमजोरी देखेको उनले बताए । ‘फेरि एकता गराउन सकिन्छ कि भनेर लागिरहेकाे छु । एक्लै एकताको माहोल बनाउन सकिन्न कि भनेर संगठनात्मक संरचना निर्माण गरेर पनि जाने पक्षमा छु’ उनले भने, ‘र मलाई लाग्छ, पार्टीको बिचमा एकता अपरिहार्य छ, बुझ्न सकियो भने । दुवै पक्षका नेता यसरी उभिनु भएको छ कि समाजवादी सभ्यता निर्माण गर्छु भन्नेहरुलाई लाज लाग्नेगरी उत्रनुभएको छ ।’