१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २१ बुधबार १७:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २१ बुधबार १७:१६:००

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता स्थगित भएको छ ।

बुधबार साँझ ५ बजेका लागि निर्धारित भेटवार्ता स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

थापाका अनुसार ओली र प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता हुनेछ ।