Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ५ सोमबार
  • Monday, 21 September, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २१ बुधबार १७:१६:००
मुख्य समाचार डिजिटल संस्करण

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित

नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २१ बुधबार १७:१६:००

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता स्थगित भएको छ ।

बुधबार साँझ ५ बजेका लागि निर्धारित भेटवार्ता स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

थापाका अनुसार ओली र प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता हुनेछ ।