१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १४:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:२६:oo

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता हुने भएको छ। आज दिउँसो ४ बजेका लागि बालुवाटारमा तीन नेताहरूको भेटवार्ता तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि पुस २४ गते ओलीलाई भेट्न प्रधानमन्त्री देउवा उनको निवास बालकोट पुगेका थिए। संसदमा भइरहेको अवरोध, स्थानीय निर्वाचन र एमसिसी परियोजनाको विषयमा तीन नेताबीच छलफल हुन लागेको हो।

ad
ad