१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १४:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सदन सहज रूपमा चलाउन महत्त्वपूर्ण आधार बनेको छ : सभामुख  घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:४३:oo

सभामुख देवराज घिमिरेले कुनै रोकटोकविना सदन चलाउन महत्त्वपूर्ण आधार बनेको दाबी गरेका छन्।

विभिन्न दलका शीर्ष नेताहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले आजको छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका हुन्।

‘आजको बसाइबाट सदन रोकटोकबिना लैजान महत्त्वपूर्ण आधार बनेको छ,’ उनले भने, ‘दलहरू समस्या समाधानमा निष्कर्ष निकालेर अगाडि बढ्ने अपेक्षा छ। यसमा सबैको दायित्व छ।’

ad
ad