Skip This
ad
देउवा, ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

देउवा, ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १७:o७:oo

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । देउवालाई भेट्न ओली र प्रचण्ड आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका हुन् । प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार पुगेका हुन् ।

भेटवार्तामा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् । स्थानीय तहको निर्वाचन, एमसिसी र संसदको अवरोधबारे छलफल भएको बताइएको छ ।

ad
ad