१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ चैत ७ शुक्रबार १७:३५:००
Read Time : < 1 मिनेट
विश्व

श्रीलंकामा तीन दिनका लागि कर्फ्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ चैत ७ शुक्रबार १७:३५:००

कोरोना भाइरसका कारण श्रीलंकाले देशभरि तीनदिने कर्फ्यु लगाएको छ । शुक्रबार साँझबाट लागू हुने गरी लगाइएको कर्फ्यु सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । 

अत्यावश्यक सेवाका सवारीलाई मात्र चल्न दिइनेछ र त्यहाँका मस्जिद अनिश्चितकालका लागि बन्द गर्न निर्देशन दिइएको छ । 

त्यहाँ आगामी महिना हुने संसदीय निर्वाचन पनि स्थगित गरिएको छ ।

श्रीलंकामा पछिल्लो केही दिनमा संक्रमितको संख्या लगातार बढिरहेपछि यस्तो कदम चालिएको हो । त्यहाँ अहिलेसम्म ६० भन्दा बढीमा कोरोनाको संक्रमण देखिइसकेको छ । 
(एजेन्सी)