१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ६ सोमबार १४:३५:००
Read Time : < 1 मिनेट
समाचार

उपसभामुखले दिइन् राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ६ सोमबार १४:३५:००

उपसभामुख शिवमाया तुम्बाहाम्फेले सोमबार पदबाट राजिनामा दिएकी छन् । 

सभामुखलाई सम्बोधन गर्दै उनले दिएको राजिनामा पत्रमा उनले संविधानको धारा ९१ को उपधारा ९६० र प्रतिनिधिसभा निमयावली २०७५ को नियम २११ को उपनियम ९१० बमोजिम आजैदेखि लागुहुनेगरी राजीनामा दिएको उल्लेख छ ।

राजिनामा दिएपछि संसद भवनको शंकर भवनमा पत्रकार सम्मेलन गर्दै तुम्बाहाम्फेले उपसभामुख पदबाट बाहिरिनका लागि आएको परिस्थिति र सभामुख निर्वाचनका लागि आफूले मार्गप्रशस्त गरेकोलगायत विषयमा आफ्ना धारणा राखेकी छन् ।