१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १४ शनिबार १४:४२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

उपनिर्वाचन : विरामीलाई स्टेचरमा राखेर मतदान केन्द्रमा लगियाे [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १४ शनिबार १४:४२:००

आज (मंसिर १४) देशभर ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन जारी छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ ।

मतदानकाे क्रममा भाेट हाल्नका लागि वृद्ध-वृद्धाहरू उत्साहका साथ पुगेका छन् । यस्तै मतदान गर्न खानेपानी मन्त्री बिना मगर पनि पुगेकी छन् भने विरामीलाई समेत स्टेचरमा राखेर मतदान केन्द्रमा पुर्‍याएर भाेट हाल्न लगाइएकाे छ । उप निर्वाचनमा एक प्रतिनिधि सभा, तीन प्रदेश सभासहित ५२ स्थानमा उप निर्वाचन हुन लागेकाे हाे । जसमध्ये सबैभन्दा बढी चर्चा कास्की–२ काे रहेकाे छ ।