नक्कली भुटानी शरणार्थी प्रकरणः नौ मुख्य अभियुक्तलाई ४/४ वर्ष कैद सजाय

कसलाई कति सजाय ?

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणमा अधिकतम चार वर्ष कैद सजाय भएको छ। यसका मुख्य नौ अभियुक्तलाई जिल्ला अदालत, काठमाडौंले कैद सुनाएको हो। 

यसमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीलाई ४–३ वर्ष कैद सजाय भएको हो। अन्य ७ जनाको हकमा कम सजाय भएको छ ।

कसलाई कति सजाय ? 

सुझावित समाचार