मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Tuesday, 01 April, 2025
तस्बीर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पञ्च कास्मिरी तकिया मस्जिदमा इदको रौनक (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार १५:oo:oo

इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इद–उल–फित्र’ हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा आयोजना हुने परम्परागत ‘इफ्तार’ र रोजापश्चात् नमाज पढेपछि साँझपख विशेष परिकार ग्रहण गर्नु इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण अनुष्ठान हो ।

सरकारले इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । 

हेर्नुस् तस्बिर :