मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
तस्बिर: संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जडीबुटीमा सरकारी गाडीमा आगजनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१९:oo

राजावादी समूहले जडीबुटी क्षेत्रमा समेत सवारीसाधनमा आगजनी गरेको छ। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयनजिकै प्रदर्शनकारीले केही गाडीमा आगजनी गरेका हुन्।

राजावादी आन्दोलन उग्र हुँदै नियन्त्रणबाहिर गएपछि बानेश्वर–तीनकुनेआसपासका क्षेत्रमा कर्फ्यु लगाएको छ। राजावादी प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न स्थानमा तोडफोड र आगजनी गरिरहेका छन्।