मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
संजित परियार काठमाडाैं
Invalid date format १५:o९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अराजक बने राजावादी (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:o९:oo

राजावादीको आन्दोलनमा सहभागी आन्दोलनकारी अराजक बनेका छन् ।  राजावादी समूहले तीनकुने क्षेत्रमा एक घरमा आगजनी गरेको छ। यसअघि तोडफोड गरेको एक घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।

प्रदर्शनकारीले ढुंगा प्रहार गर्दै स्थानीयको घर तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। आगो निभाउन दमकल आइपुगे पनि प्रदर्शनकारीले ढुंगा हानेर आगो निभाउन दिएका छैनन्। तीनकुनेमा जे देख्यौँ :