
राजावादीको आन्दोलनमा सहभागी आन्दोलनकारी अराजक बनेका छन् । राजावादी समूहले तीनकुने क्षेत्रमा एक घरमा आगजनी गरेको छ। यसअघि तोडफोड गरेको एक घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।
प्रदर्शनकारीले ढुंगा प्रहार गर्दै स्थानीयको घर तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। आगो निभाउन दमकल आइपुगे पनि प्रदर्शनकारीले ढुंगा हानेर आगो निभाउन दिएका छैनन्। तीनकुनेमा जे देख्यौँ :