मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १५ शुक्रबार
  • Monday, 31 March, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १५ शुक्रबार १४:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीनकुनेमा स्थानीयकाे घरमा आगजनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १५ शुक्रबार १४:४६:oo

राजावादी समूहले तीनकुने क्षेत्रमा एक घरमा आगजनी गरेको छ। यसअघि तोडफोड गरेको एक घरमा प्रदर्शनकारीले आगजनी गरेको हो।

प्रदर्शनकारीले ढुंगा प्रहार गर्दै स्थानीयको घर तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। आगो निभाउन दमकल आइपुगे पनि प्रदर्शनकारीले ढुंगा हानेर आगो निभाउन दिएका छैनन्।