मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
Invalid date format ११:२६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य तोलाको एक लाख ७६ हजार दुई सय पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२६:oo

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार प्रतितोला रु. एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा रु. एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।  त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु. २० बढेर रु. दुई हजार ४० कायम भएको छ