मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१३ तलासम्म निर्माण भइसकेको भ्युटावर भत्काउने काठमाडौं महानगरकाे तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१o:oo

काठमाडौं महानगरले १३ तलासम्म निर्माण भइसकेको भ्युटावर भत्काउने तयारी गरेको छ । भ्युटावरको मापदण्ड कमजोर भएको र यसमा स्वार्थ समूहहरूको कारण अनेकौँ समस्या भएकाले महानगरले भत्काउने तयारी गरेको हो ।

‘अब हामीले भ्युटावर भत्काउने सोचिरहेका छौँ, यसबारेमा छलफल चलिरहेको छ, यो टावरमा केन्द्र सरकारको विभिन्न तह–तप्कामा रहेका अनेकौँ व्यक्तिहरूले लाभ लिएका छन्, त्यसको पनि अनुसन्धान भइरहेको छ,’ स्वकीय सचिव शाहले भने, ‘यो सुरुको चरणदेखि नै गलत छ, ०७८ मा सकिनुपर्ने काम अहिले पनि बिजोग छ ।’