मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २६ सोमबार
  • Monday, 10 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २६ सोमबार १२:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २६ सोमबार १२:१९:oo

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले रक्तदान गरेको छ । फाइनान्सले शनिबार ट्याक्सी स्ट्यान्ड, पुतलीसडकमा रक्तदान कार्यक्रम गरेको हो । काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित रक्तदान कार्यक्रमबाट ७२ पिन्ट रगत संकलन गरिएको फाइनान्सले जनाएको छ । 

फाइनान्सले यसअघि इटहरी र जनकपुर शाखामार्फत पनि रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ । यस महिनाभर तीनवटै शाखाबाट जम्मा एक सय ३१ पिन्ट रगत संकलन भएको बताइएको छ । साथै, फाइनान्सले आगामी दिनमा पनि सामाजिक कार्यक्रम गरी संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने प्रतिबद्धता जनाएको छ ।