मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २० आइतबार
  • Sunday, 02 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २० आइतबार २o:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया

सानो गौचरनमा १५ सय दर्शक क्षमताको रंगशाला बन्दै(भिडियो) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २० आइतबार २o:१५:oo

काठमाडौंको सानो गौचरनमा रंगशाला पुनर्निर्माणको काम भइरहेको छ । मध्यसहरमा काठमाडौं महानगरपालिकाले एक हजार पाँच सय दर्शक क्षमताको रंगशाला बनाउन लागेको हो। 

गत मंसिरमा शिलान्यास गरिएको रंगशालामा ९६×६२ मिटरको को खेलमैदान हुनेछ। महानगरपालिकाले २२ करोड ९५ लाख रुपैयाँको लागतमा बनाउन लागेको यो रंगशाला २०८२ को चैतभित्र निर्माण सक्ने लक्ष्य छ। 

भिडियोः