मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Saturday, 04 January, 2025
सतिश पोखरेल काठमाडौं
२o८१ पौष १७ बुधबार १५:३८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सूर्यविनायक–धुलिखेल सडक निर्माण कछुवा गतिमा [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
सतिश पोखरेल, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार १५:३८:oo

०७९ सालमा निर्माण सुरु भएको सूर्यविनायक–धुलिखेल सडकखण्डको काम अत्यन्त सुस्त गतिमा चलिरहेको छ। ०८२ मंसिरसम्म सक्ने लक्ष्य राखिएको यस सडकको काम विगत ६ महिनादेखि ठप्पप्रायः छ।

पूर्व जाने महत्त्वपूर्ण राजमार्गहरूलाई जोड्ने  ६ लेनको सडकको काम समयमै सम्पन्न नहुने निश्चित छ। जाडो महिनामा धुलो उड्ने र गर्मीमा हिलो हुने हुँदा आसपासका स्थानीय र सडकमा हिँड्ने सर्वसाधारणले दिनहुँ सास्ती झेल्दै आइरहेका छन्।

हेर्नुस् तस्बिरहरू :