मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ५ शुक्रबार
  • Friday, 20 December, 2024
संजित परियार काठमाडौं
२o८१ पौष ५ शुक्रबार १४:oo:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बबरमहल क्षेत्रमा तार भूमिगत र फुटपाथ विस्तार गरिँदै [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ५ शुक्रबार १४:oo:oo

काठमाडौंको बबरमहल क्षेत्रमा बिजुलीका तार भूमिगत गर्ने काम अहिले धमाधम भइरहेको छ। साथै फुटपाथ मर्मत र विस्तारको काम पनि चलिरहेको छ।

नेपाल विद्युत् प्राधिकरणले तार भूमिगतको काम गरिरहेको छ भने काठमाडौं महानगरले फुटपाथको काम गरिरहेको छ। ठाउँठाउँमा ट्रान्समिटरलाई भूमिगत गर्न खाल्डो बनाउने तथा फुटपाथको डिलमा सिमेन्ट ब्लक प्रयोग गर्ने कार्य चलिरहेको छ।

हेर्नुस् तस्बिरहरू :