१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३ शनिबार
  • Saturday, 19 October, 2024
संजित परियार काठमाडाैं
२o८१ कार्तिक ३ शनिबार १४:५८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

माइतीघरबाट निकालिएको र्‍याली बिजुलीबजार हुँदै पुनः माइतीघरमा (तस्बिरसहित)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ३ शनिबार १४:५८:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले गिरफ्तार गरेपछि उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। समर्थकहरूले माइतीघर मण्डलाबाट बिजुलीबजार हुँदै पुनः माइतीघर मण्डलासम्म र्‍याली निकालेका छन्।