१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३ शनिबार
  • Saturday, 19 October, 2024
अमुल थापा काठमाडाैं
२o८१ कार्तिक ३ शनिबार १४:o७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा निर्माणाधीन ग्वार्काे फ्लाइओभर

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ३ शनिबार १४:o७:oo

 चक्रपथ सडक खण्डमा निर्माणाधीन ग्वार्को फ्लाइओभर गत २०८० फागुन १२ गतेभित्रै बनेर सकिनुपर्ने थियो। तर, २०८१ कात्तिक ३ हुँदासम्म काम सकिएको छैन। अझै निर्माणका कामहरू भइरहेका छन्। नयाँ पत्रिकाको क्यामेरामा  कैद प्राविधिक समस्या देखाएर निर्माणमा ढिलाइ भएको फ्लाइओभरका केही तस्बिर: