१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३ शनिबार
  • Saturday, 19 October, 2024
संजित परियार काठमाडाैं
२o८१ कार्तिक ३ शनिबार १४:१६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रविको गिरफ्तारीपछि माइतीघरमा जे देख्यौँ (फाेटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ३ शनिबार १४:१६:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले गिरफ्तार गरेपछि उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। 

राजनीतिक प्रतिशोध साध्ने उद्देश्यले लामिछानेको गिरफ्तारी भएको भन्दै उनका शुभचिन्तकले प्रदर्शन गरेका हुन्। दुई तिम्रो पाराले, दुःख पाए साराले, सहकारीपीडितलाई न्याय दे, अन्याय सहेर जनता चुप बस्दैनौँ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन भएका छन्। 

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने  शुक्रबार साँझ पक्राउ परेका थिए।