१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक १ बिहीबार १८:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साफ महिला च्याम्पियनसिप : पाकिस्तानविरुद्ध भारतलाई ४–१ को अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १८:२६:oo

साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई दबाबमा राखेको छ। दशरथ रंगशालामा प्रतियोगिताको पहिलो खेलको पहिलो हाफ सकिँदा भारतले ४–१ गोल अन्तरले अग्रता लिएको छ।

खेलको चौथो मिनेटमा ग्रेस डाङमेइले भारतलाई अग्रता दिलाइन्। १६औँ मिनेटमा मनीषा र ३५औँ मिनेटमा बालादेवी न्याङगोमले भारतका लागि एक–एक गोल थपे।

४२औँ मिनेटमा मारिया जमिला खानको गोलमा भारत ४–० को अवस्थामा हुँदा ४६औँ मिनेटमा पाकिस्तानकी सुहा हिरानीले एक गोल फर्काइन्।