१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १२ शनिबार १४:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्यवाहक प्रधानमन्त्रीले सिंहले बोलाए आकस्मिक बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १४:४५:oo

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका छन् । 

बैठक प्रधानमन्त्री कार्यालयमा जारी छ। कार्यवाहक प्रधानमन्त्री सिंहले राहत र उद्धारलाई  प्रभावकारी बनाउने विषयमा आवश्यक छलफलका लागि आकस्मिक बैठक बोलाएको सचिवालयले जानकारी दिएको छ ।