१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ७ शुक्रबार १२:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी पदाधिकारीको परामर्श बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार १२:२९:oo

नेकपा माओवादी केन्द्रको  पदाधिकारीहरूको परामर्श बैठक सुरु भएको छ। 

केन्द्रीय कार्यालय  पेरिसडाँडामा सुरु बैठकमा उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू सहभागी छन् ।