१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
२o८१ भदौ ७ शुक्रबार १२:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मर्स्याङ्दीमा बस खस्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार १२:११:oo

तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खसेको छ । करिब साढे ११ बजेतिर बस खसेको प्रहरीको भनाइ छ ।

नदीमा देखिएको बसको आधा भाग हेर्दा भारतीय हो कि भन्ने प्रहरीको आशंका छ। अहिले कुरिनटारबाट खटिएको गोताखोर टोली, नेपाली सेना र आँबुखैरेनीको प्रहरीसहित करिब ५०–६० जना सुरक्षाकर्मी उद्धारमा खटिएको एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

बसमा कति यात्रु थिए र बस कहाँबाट आएको हो भन्ने यकिन हुन नसकेको पनि शाहीले नयाँ पत्रिकालाई बताए ।